ओलीको नेतृत्व प्रचण्डको साथ



 

 

माधव ढुंगेल युवा नेता, नेकपा एमाले

सधैं माथि पर्छ जनताको हात
मरेका सपना जाग्नेछन, सुतेकाहरु उठ्नेछन्
विदेश गएका फर्कन्छन, कुटो कोदालो समाउछन्

कृषिले रोजगार दिलाउछ, उर्जाले साथ दिलाउछ
पर्यटनको उकालो चढेर, खनिजको उत्खनन् गरेर
घनावनको झाडीमा वसेर, जडिवुटीको रस चुसेर

स्थायी सरकार वनाएर, पाँच वर्ष शासन गर्नलाई
सुतेर होइन उठेर,देशको सपना देख्नेलाई
तपाइको अमुल्य मतको, साथ रहोस हामीलाई
सधैं माथि पर्छ जनताको हात, भन्दैछन ओली–प्रचण्ड

 

प्रतिक्रिया दिनुहोस्