मतपरिणामः रामेछापको प्रदेशसभा २ मा बामगठबन्धनको अग्रता



२१ मंसिर, रामेछाप ।
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ को प्रारम्भि मतपरिणाम सार्वजनिक भएको छ ।

रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ को प्रारम्भि मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार एक हजार मत गणना गर्दा बाम गठबन्धनका साझा उम्मेदवार कैलाश ढुंगेलले ६९२ र नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर थापामगरले २६७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्