अपडेटः कैलाश ढुंगेल १३६१, जितबहादुर थापामगर ४४६



२१ मंसिर,रामेछाप ।
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिक भएको छ । दोरम्बा गाउँपालिकाको थापागाउँ मतदान केन्द्रमा गणना भएको मतपरिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार एमालेका नेता कैलाश ढुंगेलले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार ढुंगेलले १३६१ र थापामगरले ४४६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्