कैलाश ढुंगेल तीन गुणा मतले अगाडि



२१ मंसिर,रामेछाप ।
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ को १२ घण्टाको मत परिणम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार एमालेका नेता कैलाश ढुंगेलले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार ढुंगेलले ३०२० र नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर थापामगरले ७६४मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्