बाम गठबन्धनको विजयी सुरुवात प्रतिनिधिसभा र प्रदेशसभामा कहाँ कसले जिते ? (सूचीसहित)



२२ मंसिर, काठमाडौं ।
देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अनुसार बाम गठबन्धनले अग्रता लिएको छ । कांग्रेस निकै पछाडि परेको छ । हिजाबोट सुरु भएको मतपरिणा अन्तिम नतिजा धमाधम आइरहेको छ । अहिलेसम्म एमालेले प्रतिनिधिसभामा माओवादी केन्द्रले १ सिट,स्वतन्त्र १ सिट जितेका छन् । त्यसैग्री प्रदेश सभा निर्वाचनमा पनि एमाले ९ सिट,माओवादी ४ सिट,कांग्रेस २ सिट,स्वतन्त्र १ सिट जितेका छन् ।

प्रदेशगत बिजयी विवरण यस्तो छः
प्रतिनिधिसभाका बिजयी
प्रदेश ४
मनाङःपोल्देन छोपाङ गुरुङ,नेकपा एमाले
मुस्ताङः प्रेम तुलाचन, नेकपा एमाले
म्याग्दीः भुपेन्द्रवहादुर थापा,नेकपा एमाले
प्रदेश ६
रुकुम पूर्वः कमला रोक्का, माओवादी केन्द्र
मुगुः गोपाल बम,नेकपा एमाले
हुम्लाः छक्कवहादुर लामा,स्वतन्त्र
प्रदेश ७
बझाङः भैरववहादुर सिंह,नेकपा एमाले
प्रदेशसभाका बिजयी
प्रदेश ४
मनाङ १ः चिन्तवहादुर घले,नेपाली कांग्रेस
मनाङ २ः राजिव गुरुङ ९दिपक०, स्वतन्त्र
मुस्ताङ १ः इन्द्रधारा विष्ट,नेकपा एमाले
मुस्ताङ २ःमहेन्द्रवहादुर थकाली,नेकपा एमाले
म्याग्दी १ः विनोद केसी,माओवादी
म्याग्दी २ः नरदेवी पुन मगर,नेकपा एमाले
प्रदेश ६
डोल्पा १ः नन्दसिंह बुढा मगर,नेकपा एमाले
रुकुम पूर्व १ःतेजवहादुर ओली,माओवादी
रुकुम पूर्व २ःपूर्णवहादुर घर्ती, माओवादी
जुम्ला २ः पदमवहादुर रोकाय नेकपा एमाले
हुम्ला १ः दल रावल,नेकपा एमाले
हुम्ला २ः जीवनवहादुर शाही,नेपाली कांग्रेस
प्रदेश ७
बझाङ १ः अर्जुनवहादुर थापा,नेकपा एमाले
बझाङ २ः देवकी मल्ल, माओवादी केन्द्र
बाजुरा १ः बलदेव रेग्मी,नेकपा एमाले
बाजुरा २ः प्रकाश शाह, नेकपा एमाले

प्रतिक्रिया दिनुहोस्