रामेछापमा बाम गठबन्धले विजयी हासिले गरेपछि यस्तो देखियो विजयी सभा (फोटोफिच)



२४ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभामा नै बाम गठबन्धनले जित हात पारेको रामेछापमा आज निर्वाचित भएपछि विजयी जुलुस निकालेको छ । विजयी जुलुसमा हजारौ सहभागी भएका थिए ।

रामेछापबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ, प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका शान्ति पौडेल र प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका कैलाश ढुंगेल विजयी भएका छन् । विजयी भएपपिछ बामगठबन्धनले निकालेको र्यालीले मन्थली बजार परिक्रमा गर्दै विजयीसभा सम्पन्न गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्