कान्छारामको पैसाको कमाल हो कि ?



श्यामकुमार श्रेष्ठ ‘कुशल’ ६३४४ मतान्तरले बिजयी भएकोमा हार्दिक बधाई तथा शुभकामना । तर सोचेको भन्दा कम मत आएको छ (दाल मे कूछहै) कान्छारामको पैसाको कमाल हो कि ? गठबन्धनका नेता कार्यकर्ताको इमान्दारीतामा खिया लाग्यो ? बिषय कोमामा राखेको छु केही दिनपछि अप्रेसन गरौला ।

 

प्रतिक्रिया दिनुहोस्