नेपाल राष्ट्रिय तामाङ सास्कृतिक घेदुङको अध्यक्षमा दोङ



१५ पुस, भक्तपुर ।
नेपाल राष्ट्रिय तामाङ सांस्कृतिक घेदुङको अध्यक्षमा शुक्र लामा दोङ निर्वाचित भएका छन् । काठमाडौंको बसुन्धारामा सम्पन्न घेदुङको सांस्कृतिक विभागको भेलाले उपाध्यक्षद्धमा सुनिता पाख्रीन र राम कुमारी तामाङ, महासचिवमा जगत घिसिङ, सचिबमा अबिसेक तामाङ
कोषाध्यक्षमा बसन्ती लामा, सदस्यहरुमा संजिब स्याङ्तान, प्रदिप तामाङ, डुप्साङ लामा, बाबु घिसिङ र सिर्जना तामाङ रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्