आफ्नो पार्टीकोको उम्मेदवारलाई हराउन मरिमेटेर लाग्ने ?



राजनीतिको एउटा यथार्थ पक्षः
सद्दे हुन्जेल पार्टीको मान्छे । बिरामी भएपछि परिवारको मान्छे । चुनाब नजितुन्जेल पार्टीको मान्छे । चुनाब जितेपछि स्वतन्त्र सांसद जस्तो परिवार, आफन्त र नातागोताको मान्छे । अनि फेरि अर्को चुनाबमा पार्टीले टिकट दिएन भने अघिल्लो पटक आफू जितेकै आफ्नो पार्टीकोको उम्मेदवारलाई हराउन मरिमेटेर लाग्ने ? हे राजनीति तिमी अपारको छौ ।

 

प्रतिक्रिया दिनुहोस्