मै माथि दुनियाँले किन लाउछ नजर ? (भिडियो)



मै राम्री छु कि….. आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा संगीतकार डिआर अटुको शब्द र सुनिता थेगिमको स्वर रहेको आधिनिक गीत सार्वजनिक भएको हो ।

म्युजिक भिडियोमा जीवन खत्री, रिचा थापा र बाल अभिनेत्री विशेषता बुढाथोकीको अभियान रहेको छ । म्युजिक भिडियेको निर्देशक अनिश लामाले गरेका भने क्यामेराम्यान मुकेश हुमागाई रहेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्