रामेछापका प्रकाशराज पाण्डेले चढे सगरमाथा



४ जेठ, काठमाडौं ।
रामेछापका प्रकाशराज पाण्डेले सर्वोच्च शिखर सगरमाथा शिखर चढन सफल भएका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका पाण्डेले सगरमाथा चढन सफल भएका हुन् ।

पाण्डेले रामेछाप जिल्लाको नक्सा, नेपाल स्काटउको झण्डा र चार शहीदको फोटो लिएर सगरमाथा आरोहण गरेका थिए  । उनले बालअधिकारका लागि चेतना फैलाउन गते चैत्र २९ गतेबाट सगरमाथको आधार शिविर प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्