रामेछापको लागि २ अर्ब ४८ करोड बजेट, कुन स्थानीय तहकाे लागि कति बजेट ? (सूचीसहित)



१५ जेठ,काठमाडौं ।
सरकारले आर्थिक बर्ष २०७५÷०७६ को लागि रामेछाप जिल्लाको ८ स्थानीय तहको लागि २ अर्ब ४८ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ ।


मन्थली नगरपालिकाको लागि ८८ करोड, रामेछाप नगरपालिकाको लागि ५० करोड, उमाकुण्ड गाउँपालिकाको लागि २२ करोड, खाँडादेवी गाउँपालिकाको लागि ३३ करोड, गोकुलगंगा गाउँपालिकाको लागि २५ करोड, दोरम्बा गाउँपालिकाको लागि २५ करोड, लिखु तामाकोसी गाउँपालिकाको लागि २८ करोड र सुनापती गाउँपालिकाको लागि २४ करोड रुपैयाँ विनियोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्