रामेछापको उमाकुण्ड गाउँपालिकामा खुल्ने भयो प्राविधिक शिक्षालय



१९ साउन, काठमाडौं ।
सरकारको २ बर्ष भित्र प्रत्येक स्थानीय तहमा सिटिईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय बनाउने योजना अन्र्तगत सिटिईभिटी यसै बर्षदेखि ११० वटा विद्यालयलाई प्राविधिक शिक्षाको मान्यता दिन छनोट गरेको छ ।

सरकारले छनोट गरेको ११० वटा प्राविधिक शिक्षालय मध्ये रामेछापका एक मात्र सामुदायिक विद्यालय छनोट भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिकाको सिद्देश्वर मावि छनोट भएको छ । सिद्देश्वर माविले सिभिलको अनुमती प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्