दोरम्बा हत्याकाण्डको १५ बर्षः यस्तो छ दोरम्बा हत्याकाण्ड अनुसन्धान समितिको रिपोर्ट (पूर्णपाठसहित)



३१ साउन, रामेछाप ।
दोरम्बा हत्याकाण्ड घटेको आज १५ बर्ष पूरा भएको छ । दोरम्बा हत्याकाण्डपछि तत्कालिन सरकारले उक्त घटनाको सत्यतथ्य छानबिन गर्नको लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । तर उनलाइ कारवाही हुन सकेकाे छैन ।

समितिले घटनाको मुख्य दोषी मेजर राममणी पोखरेललाई कारवाही गर्न सिफारिस गरेको थियो ।

यस्तो छ अनुसन्धान समितिको रिपोर्ट (पूर्णविवरण)

प्रतिक्रिया दिनुहोस्
1g01jP0sndP, EZXbqu, DdqW0, bFCSy4Evpj4vLQi, gGyCkZwEW87VWw4, nFw5l, KcBf1pLrN, t3eIMyJ, fBhdzvZru1