रामेछापकाे उच्च क्षेत्रमा हिमपात (फोटोफिचर)



१३ पुस, रामेछाप ।
चिसा बढेसँगै रामेछापको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातको कारण रामेछापको उमाकुण्ड, गोकुलगंगा र दोरम्बा गाउँपालिकाको उच्च क्षेत्रको जनजीवन कष्टकर भएको छ । शुक्रवार सदरमुकाम मन्थली हल्का बषा भएकाे छ । साथै  जिल्लाको उच्च क्षेत्रमा हिमपात भएको छ ।

हिमपातको कारण रामेछापको ठोसे, बाम्ती लगायतको क्षेत्रमा हिमपात भएको छ । स्थानीय छोटी लामा शेर्पाले हिमपात भएसँगै हिउ खेल्ने आन्तरिक पर्यटकको संख्या बढेको जानकारी दिनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘हिउ पर्ने क्रम सुरु भएको छ, हिमपातले जनजीवन कष्टर बनेको छ । ’

 

प्रतिक्रिया दिनुहोस्