रामेछापबाट एईई परीक्षामा ३६ सय विद्यार्थी सहभागी हुँदै, ९२ माविको केन्द्र कहाँ–कहाँ ? (सूचिसहित)



स्नेहा सिलवाल

२९ फागुन, रामेछाप । रामेछाप जिल्लाको ८ वटा स्थानीय तहबाट यस बर्षको एईई परीक्षामा ३६ सय ३९ जना विद्यार्थी सहभागी हुने भएको छ । रामेछापभर रहेका ९२ वटा माविमा अध्ययनरत ३६ सय ३९ जना विद्यार्थी एईई परीक्षामा सहभागी हुन लागेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई रामेछापले एईई परीक्षाको केन्द्रको टुंगो लगाई सकेको छ ।

९२ माविको लागि २१ वटा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका नायब सुब्बा बालकृष्ण पोखरेलले रामेछाप न्युजलाई जानकारी दिए । आगामी चैत्र १० गतेबाट सुरु हुने एईई परीक्षाको सम्पूर्ण तयारी पूरा नभएको उनले जानकारी दिए ।

९२ माविको केन्द्र कहाँ–कहा ? (सूचिसहित)

प्रतिक्रिया दिनुहोस्