दुई महिने शिशुमा पनि संक्रमण थप १७ जना कोरोना संक्रमित, देशभर संक्रमित ९९ पुगे



२४ वैशाख, काठमाडाैं ।   नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ ।  १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्