रामेछापको ६४ वटामा कहाँ कति मतदाता ? (सूचीासहित)



२४ चैत, रामेछाप ।
जिल्ला निर्वाचन कार्यालयले रामेछापले आगामी स्थानीय तहको निर्वाचनका लागि चिर्वाचनको तयारी तीब्र बनाएको छ । रामेछापको ८ वटा स्थानीय तहमा रहेका ६४ वडामा मतदान स्थल र मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत खटाइसकेको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले निर्वाचनको तयारीको काम धमाधम भइरहेको रामेछाप न्युजलाई जानकारी दिए ।

रामेछापको ६४ वटामा कहाँ कति मतदाता ? (सूचीासहित)

 

प्रतिक्रिया दिनुहोस्