खाँडादेवी गाउँपालिका–२ मझुवाको वडाअध्यक्षमा एमालेका प्रधान विजयी



४ जेठ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवाको वडाअध्यक्षमा एमालेका केशव कुमार प्रधान विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्