मुख्य समाचार

अब लोडसेडिङको चिन्ता छैन,विद्युत बेच्ने चिन्ता छः कुलमान घिसिङ

१३ कार्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल दक्षिण एसिया क्षेत्रको हव हुनसक्ने बताउनुभएको छ । उहाँले नेपाल दक्षिण एसिया चार्ज गर्ने ब्याट्रीको रुपमा रहेको बताउनुभएको

प्रधानमन्त्री ओलीले अस्पतालबाटै भावुक पत्र लेख्दै भने–‘म अस्पतालबाट छिट्टै फर्कन्छु र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय हुनेछु’

काठमाडौं,१३ कातिक । शिक्षण अस्पतालको बेडमा उपचार गराई रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भावुक विज्ञप्ति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना

अब नेपाली कामदार मलेसिया जाँदा कुनै पनि शुल्क तिर्नु नपर्ने

१२ कार्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम प्रदान गरेको बताउनुभएको छ । मलेसियाली समकक्षीसँग कामदार

सीसीयूमा प्रधानमन्त्री ओलीः स्वास्थ्य अवस्था स्थिर

१२ कात्तिक, काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।ओली सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना हुनुभएको प्रधानमन्त्री ओलीको छातीमा संक्रमण

नेकपाको चियापान सम्पन्नः कार्यकर्तामा खुलदुली

१० कार्तिक, काठमाडौं । पार्टी एकीकरणपछि पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीद्धारा आयोजना गरिएको चियापान कार्यक्रम सम्पन्न भएको छ । चियापान कार्यक्रममा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी

ढुङ्गा, बालुवा र गिटी उत्खननको नियमन गर्न जिसस प्रमुखको संयोजकत्वमा समिति

काठमाडौँ, ९ कात्तिक । सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

निर्मला हत्या प्रकरणः एसपी विष्टसँगै इन्सपेक्टर भट्ट सेवाबाट बर्खास्त (विज्ञप्ती सहित)

८ कात्तिक काठमाडौं । निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृह मन्त्रालयले बिहीबार विष्ट र

बिपी राजमार्ग पुननिर्माण गर्न जापान सरकारद्धारा एक अर्ब ८५ करोड सहयोग

८ कार्तिक, काठमाडौं । तीन बर्ष अघि गएको भुकम्पको कारण भत्एिको बिपी राजमार्गको सिन्धुलीको सडक मर्मत गर्नको लागि जापान सरकारले एक अर्ब ८५ करोड अनुदान सहयोग गरेको छ । जापान

चीनले कृत्रिम चन्द्रमा बनाउँदै,अब सडक बत्ती नचाहिने

बेइजिङ । चीनले कृत्रिम चन्द्रमा बनाएर विज्ञानको क्षेत्रमा चमत्कार गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ सम्म यस्ता ३ वटा कृत्रिम चन्द्रमा स्थापित गर्ने घोषणा गरेको हो । यस्ता

रामेछापलाई ठूलो क्षतिः सामाजिक अभियन्ता दाहालको निधन

३० असोज, काठमाडौं । काठमाडौं । शिक्षाविद् तथा सामाजिक अभियन्ता डा. भोलाप्रसाद दाहालको सोमबार अमेरिकाको क्याफिोर्निया राज्यमा असामहिक निधन भएको छ । परिवारले दिएको जानकारी अुनसार सर्च फर कमन ग्राउन्ड