मुख्य समाचार

बालकोटमा काँग्रेस, एमालेका कार्यकर्ता झडप

२१ मंसिर, काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं.२ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र क्षेत्रमा झडप भएको छ । काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान

२१ मंसिर, काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि अहिलेसम्म ४० प्रतिशत मतदान

भोट हालेपछि प्रचण्डको प्रतिक्रियाः समृद्धिको युग सुरु भयो

२१ मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान सात बजे नै भोट हालेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय

निर्वाचन आयोगले भन्यो–भोली हुने निर्वाचनमा ७५ प्रतिशत मख खस्छ

२० मंसिर, काठमाडौं । भोली हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले मतदातालाई निधक्क भएर मतदान गर्न आह्वान गरेको छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय

रामेछापका पूर्व प्रजिअ पौडेल ‘इन्डिग्रेटी आइडल’को उत्कृष्ट पाँचमा पर्न सफल

१९ मंसिर, काठमाडौं । रामेछापका पूर्व प्रमुख जिल्ला अधिकारी समेत रहेका मोरङका सहायक सिडियो शेषनारायण पौडल ‘ईन्डिग्रेटी आइडल नेपाल २०१७’ को उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । चालू आर्थिक

अब काठमाडौँ–कुवेत सिधा उडान

१९ मंसिर, काठमाडौं । काठमाडौँ–कुवेत सिधा उडान शुरु हुनेभएको छ । भोलिदेखि काठमाडौ–कुवेत सिधा उडान हुने भएको हो । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौँ प्रत्यक्ष उडान शुरु

चुनावको बारेमा यस्तो आयो कुलमानको प्रतिक्रिया

१९ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले कुनै पनि राजनीतिक दलको पक्ष र विपक्षमा नलागेको बताएका छन् । उनले कुनै पार्टीलाई समर्थन र कुनैलाई आक्षेप

चपलीमा बम विस्फोट गगन थापा घाइते

१८ मंसिर, काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटनमा परी ११ जना घाइते भएका छन् । काठमाडौं ४ का उम्मेदवार थापा

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

१४ मंसिर, काठमाडौं । सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गणतन्त्र स्थापना भएपछि पृथ्वी जयन्तीमा दिदै आएको विदा कटौती

विनोद चौधरीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

१३ मंसिर, काठमाडौं । बम विस्फोटमा परी मारिएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप सरकारले १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार