मुख्य समाचार

विमलेन्द्र निधिलाई हराउदै राजेन्द्र महतो विजयी

२३ मंसिर, धनुषा । धनुषा–३ मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतोले कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका छन् । निधिको भन्दा ३ हजार २२ मत बढी ल्याएर

चुनाव जितेपछि गगन थापाले घोषणाःकांग्रेसलाई पुनःसंरचना गर्छु

२३ मंसिर, काठमाडौं । काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेसलाई पुनःसंरचना गर्ने बताएका छन् । कांग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए

कहाँ कसले जिते ? कहाँ कसको अग्रता ? (सूचीसहित)

२३ मंसिर, काठमाडौं । देशभर भइरहेको मत गणनाको नजिता अनुसार बाम गठबन्धनले भारी मतका साथ अधिकाशं स्थानमा निर्वाचित भएको छ । कांग्रेस निकै पछाडि रहेको छ । प्रतिनिधि सभामा विजयी

जनार्दन शर्मा दोब्बर बढी मतले विजयी

२२ मंसिर, रुकुम । रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा अत्यधिक मत प्राप्त गरी विजयी भएका छन् । शर्माले १८७४३ मत अन्तरले नेपाली कांग्रेसका गोपालजी

प्रधानमन्त्री देउवा पनि दोब्बर मतले पछाडि,माओवादीका भट्ट अगाडि

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको प्रारम्भिक मतगणना नतिजा आएको छ । मतगणना नतिजा अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ३८७ मत ल्याएका छन् । बामगठबन्धनका खगराज भट्टले ८५३

रामचन्द्रलाई पछि पार्दैै तनहुँ १ मा एमालेका किसानको अग्रता

२२ मंसिर, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल एमाले उम्मेदवार भन्दा पछि परेका छन । तनहु १ को केहीबेर अघिको मतपरिणाम अनुसार एमालेका किसान श्रेष्ठ २२६१ मत सहित अग्रता

काठमाडौं ४ मा राजनलाई अग्रता, गगन पछ्याउँदै

२२ मंसिर, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार

कांग्रेसको कन्तबिजोग ! सबै ठाउँमा बाम गठबन्धनको अग्रता

२२ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस ४ सिटमा मात्रै अगाडि देखिएको छ

३ सिटमा बाम गठबन्धन विजयी, दुई तिहाइभन्दा बढी क्षेत्रमा अग्रता कहाँ को अगाडि ? (सूचीसहित)

२२ मंसिर, काठमाडौं । मंसिर १० गते चुनाव भएका ३२ जिल्लाका ३७ स्थान को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ भने तीन स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।  प्रतिनिधि सभामा एमाले

पूर्वी रुकुमबाट माओवादी केन्द्रको विजय सुरुवात

२२ मंसिर, रुकुम । पूर्वी रुकुममा प्रतिनिधिसभामा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन् ।रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा