रामेछाप

सुनापती गाउँपालिकाभित्र सुविधा सम्पन्न कभर्ड हल निर्माण गछौंः अध्यक्ष लामा

२४ असोज, रामेछाप । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले खेलकुद क्षेत्रको विकास गर्नको लागि गाउँपालिकाभित्र कभर्ड हल निर्माण गर्ने घोषणा गर्नुभएको छ । उहाँले साना चौरी र बारीको पाटामा खेल

सुनापतिमा गाउँपालिकास्तरीय भलिबल प्रतियोगीताको बाजी दिमीपोखरीले जित्यो

जिबी लामा २५ असोज, रामेछाप । विजया दशमीको अवसरमा सुनापति युवा खेलकुद बिकास समितिको आयोजनामा वडास्तरीय भलिबल प्रतियोगिता वडा नम्बर २ दिमीपोखरी जितेको छ । गाउँपालिकाको ५ टिमहरुको सहभागीता रहेको

रामेछापमा भीरबाट लडेर पहरीको निधन

२४ असोज, रामेछाप । मामाघरबाट टिका लगाएर घर फर्कने क्रममा रामेछापमा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मन्थली नगरपालिका–५ स्थायी घर भएर हाल मन्थली नगरपालिका–१ खाँदवारीमा बस्दै आएका

रुटपरमिट नभएका गाडीलाई रामेछापमा ‘नो इन्ट्री’ दुई सय सवारी साधनमाथि कारवाही

२४ असोज, रामेछाप । रामेछाप जिल्लामा रुटपरमिट नभएका सार्वजनिक सवारीको साधन प्रवेशमा जिल्ला प्रहरी कार्यालय रामेछापले रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सम्भावित

यस्तो छ चिनियाँ राष्ट्रपतिको नेपाल बसाइको २१ घन्टे कार्यतालिका

२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार अपरान्ह साढे ४ बजे काठमाडौं आइपुग्ने भएका छन् । आइतबार १ बजे स्वदेश फर्कने उनले नेपाल रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री

नागरिकमैत्री सेवा प्रवाह गर्ने डिएसपी भट्टराईको प्रतिबद्धता

२४ असोज, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले प्रहरीले नागरिकमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले विगतदेखि नै प्रहरीले जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह

नागरिकमैत्री सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ पाण्डेको निर्देशन

२४ असोज, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डेले नेपाल प्रहरीलाई नागरिकमैत्री सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ । उहाँले प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षा र अपराध नियन्त्रणमा निष्पक्ष

मन्थली विमानस्थलबाट अहिलेसम्मकै बढी उडान

स्नेहा सिलवाल २४ असोज, रामेछाप । मन्थली विमानस्थलबाट अलिहेसम्मकै बढी उडान भएको छ । मन्थली विमानस्थलबाट लुक्ला उडान सुरु भएयताकै सबै भन्दा बढी ६८ उडान भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय

तामाकोसी नदी र भटौली खोलामा पक्की पुल बन्छः मन्त्री ढुंगेल

२४ असोज, रामेछाप । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जिल्लाभित्र विकास निर्माणका योजनाबद्ध रुपमा अगाडि बढेको बताउनुभएको छ । उहाँले आवश्यकताको पहिचान गरेर सडक पुल

१ सय पर्यटकीय गन्तव्यमा सुचिकृत सैलुङ र सुनकोसीको प्रोफाइल बन्दै

२३ असोज, काठमाडौं । सरकारले घोषणा गरेका १ सय गन्तब्यको विस्तृत जानकारी सहितको प्रोफाइल बनाइने भएको छ । ७५ वटै जिल्लाबाट कम्तिमा एउटा नछुट्ने गरी विज्ञ टोली बनाएर निश्चित मापदण्डका