रामेछाप

रामेछापका गाविस सचिवलाई प्रजिअ अधिकारीको कडा निर्देशन

७ मंसिर, काठमाडौं । रामेछापका गाविस सचिवहरु सम्बन्धित गाविसमा बस्नुको सट्टा सदरमुकामै बसेर नागरिकलाई दुःख दिएको गुनासो बढेपछि रामेछापका प्रमुख जिल्ला अधिकार प्रकाशचन्द्र अधिकारीले गाविसमै बसर काम गर्न सचिवहरुलाई निर्देशन

मन्थलीमा धुर्मुस–सुन्तलीले भने–देशलाई बालमैत्री बनाउँछौ

४ मंसिर, रामेछाप । हास्यकलाकारद्धय सिताराम कट्टेल धुर्मुसर कुञ्जना घिमिरे सुन्तलीले देशभर बालमैत्री बनाउने बताएका छन् । उनीहरुले देशलाई बालमैत्री बनाउन सबै लाग्नु पर्ने बताएका हुन् । धुर्मुूसले देशलाई बालमैत्री

रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा थापा निवरोध निर्वाचित

२९  कातिक,रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा श्याम थापा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । अध्यक्षसंगै पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा केशव प्रसाद घिमिरे,

तीन करोड २९ लाखमा बन्ने भो नापी कार्यालय

२४ कातिक, रामेछाप । रामेछापको मन्थलीमा सुविधा सम्पन्न साढे तीन तलाको सुविधा सम्पन्न भवन बन्ने भएको छ । ३ करोड २९ लाख रुपैयाँमा भवन निर्माण हुन लागेको भवनको भूमिसुधार मन्त्री

मन्थलीमा रहेको देवकोटाको सालिक पुननिर्माण हुने

२० कातिक, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक पुननिर्माण हुने भएको छ । सालिकको मर्मत एव जिर्णोद्धार गर्नको लागि प्रमुख जिल्ला अधिकार प्रकाशचन्द्र अधिकारीको संयोजकत्वमा समिति

रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार भुजी लिग प्रतिगोगिता लेसुले जित्यो

१२ कार्तिक, रामेछाप । रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता भुजी लिग रनिङ शिल्ड फुटबलको उपाधि लेसु खोला जलविद्युत आयोजनाले जितेको छ। शुक्रबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा लेसु खोलाले काठमाडौंको

लेसु खोला र बेथलेहेम फाईनलमा,कसले मार्ला बाजी ?

११ कार्तिक, रामेछाप । भुजीमा जारी जिल्लाकै सर्बाधिक पुरस्कार राषीको फुटवल प्रतियोगिता भुजि लिग रनिङ शिल्डको उपाधिका लागी भुजीकै लेसु खोला लघु जलबिद्युत आयोजना र काठमाडौंको बेथलेहेम फुटवल क्लब भिड्ने

डहु माविको अध्यक्षमा खडग घिसिङ

११ कार्तिक, रामेछाप । बेथानस्थित डहु मावि डहुको विद्याद्यलय व्यवस्थापन समितिको अध्यक्षमा पुनः खडग बहादुर घिसिङ निर्वाचित भएका छन् । शिक्षा ऐन २०२८ (आठौं संशोधन) को दफा १२ बमोजिम घिसिङ

रामेछापमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

१० कार्तिक, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछपले तिहारको बेला खेलिने देउसी, भैलोलाई राती नौ बजेसम्म मात्र खेल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले रामेछापले एक सूचना प्रकाशित गरेर

हुपिनचुली र चोचोङ क्वार्टरमा

९ कार्तिक, रामेछाप । हुपिनचुली युनाइटेड र चोचोङ युथ क्लब रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भुजी लिग रनिङ सिल्डको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा