मुख्य समाचार

विकट चेपाङ बस्तीमा पुग्यो बिजुली

ठमाडौं, ६ जेठ । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको

संसदमा एमाले–कांग्रेसका सांसदहरुबीच धकेलाधकेल

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय

रामेछाप अस्पतालमा पुनः सुरु भयो डायलाइसिस सेवा

जेठ ३, रामेछाप ।रामेछाप अस्पतालमा एक बर्षदेखि प्राविधिक कारणले स्थगित हुँदै आएको डायलाइसिस सेवा पुनः आजबाट सुरु भएको छ । मृगौलाको समस्याबाट पीडितहरुले अब जिल्ला अस्पतालबाट सेवा दिन सुरु गरेका

अदालतबाट सन्दीप लामिछानेले पाए सफाई,क्यानले गर्‍यो यस्तो निर्णय

२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ

सुनकोसी–मरिण डाईभर्सन सुरुङको आज ब्रेक थ्रु हुँदै

२६ वैशाख, काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ आज बे्रेक थु्र हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । आयोजनाको प्रवेशद्वार कमलामाई

सुनकोशी मरिन डाइभर्सन बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा बृफिङ

इलाम २ मा एमालेका उम्मेदवार सुहाङले लिए अग्रता

१६ वैशाख, इलाम । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा उनले कांग्रेस उम्मेदवार डम्बर

प्रधानमन्त्रीद्धारा मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं, १६ वैशाख । मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको

यही वैशाख २६ गते सुनकोसी मरिन डाईभर्सन आयोजनाको ‘ब्रेक थ्रु’ हुने

१५ वैशाख, रामेछाप । राष्ट्रिय गौरवको सुनकोसी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भएको छ । सम्झौता अवधि भन्दा सात महिना अघि नै सुरुङ मार्ग निर्माणको काम सम्पन्न

राकाथुममा निखिल हत्याकाण्डः जिल्ला अदालतको फैसला उच्च अदालतले उल्टायाे, ५ जनालाई जन्मकैदको सजाय

८ वैशाख, काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकाथुमा २०६६ सालमा भएको हत्याबारे उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्ट्याएको छ । घटना भएको १८ बर्षपछि काभ्रे जिल्लाका तिर्थमान दोङ तामाङ्ग