
२१ फागुन, काठमाडौं । रामेछापको दोरम्बा गाउँपालिकाबाट काठमाडौं आएको बस चौंरीदेउराली गाउँपालिका–५ स्थित ढाँटखर्कमा बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल

काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनको अस्पताल बसाईपछि थप उर्जा र आत्मबिश्वास लिएर काममा फर्कने घोषणा गर्नुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपनका लागि अस्पताल भर्ना

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मिर्गौला दिनुहुनेभएको छ । प्रधानमन्त्री ओलीलार्ई मिर्गौला दाता समीक्षा त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ ।

१९ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सबै स्थानीय तहको टोलटोलमा यसै बर्ष विद्युतीकरण हुने बताउनुभएको छ । उहाँले यस आर्थिक बर्षभित्र रामेछापलाई पूर्ण विद्युतीकरण

१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । जुत्ता जुत्ता प्रहार गर्ने युवकलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ । जुत्ता प्रहार गर्ने

१६ फागुन, काठमाडौं । नेकपा बाग्मती प्रदेश कमिटीले विभागहरुलाई पूर्णता दिएको छ । राजधानी काठमाडौंमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश अन्तर्गतका विभागका प्रमुख उपप्रमुख र सदस्यहरुको टुंगो लगाएको हो ।

१६ फागुन, रामेछाप । निर्माण सुरु भएको दस बर्षपछि रामेछाप–ओखलढुंगा जोडने पक्की पुल सञ्चालनमा आएको छ । ठेकेदारको लापवाहीको कारण अलपत्र परेको पुल जनप्रतिनिधिहरुको सक्रियतामा सञ्चालनमा आएको हो । रामेछाप

काठमाडौं,१६ फागुन २०७६÷ सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रुट सार्न माग गर्दै स्थानीयबासिन्दाले निर्माणमा अवरोध गरेका छन् । दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ८को बोझ र ९को झिंगानेमा भइरहेको

१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम अब राष्ट्रियसभाका सदस्य हुने भएका छन् । आज बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको

१३ फागुन, काठमाडौं । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्ने निर्णय गरेको छ । बाग्मती प्रदेशका प्रवक्ता एवं आर्थिक