मुख्य समाचार

विश्व बैंकले गर्यो कुलमानको प्रसंशाः नेपालको प्रगति संसारभर गर्व गर्न लायक

१२ फागुन, काठमाडौं । विश्व बैंकले नेपालको जलविद्युत क्षेत्रमा भएको प्रगतिलाई संसारमै गर्व गर्न लायक भएको बताएको छ । काठमाडौंमा भएको उर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका निर्देशक फरिस एच

जनप्रतिनिधिहरूले लुगामा गोजी राख्नु हुन्नः मन्त्री ढुंगेल

८ फागुन, काभ्रे । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जनप्रतिनिधिहरुलाई लुगामा गोजी नराख्न आग्रह गर्नुभएको छ । उहाँले स्थानीय जनप्रतिनिधिबाट भ्रष्टचार भएको आरोप आइरहेको जनाउँदै स्थानीय जनप्रतिनिधिलाई

भ्रष्टाचार अन्त्यको लागि लडदै आएको छुः प्रधानमन्त्री ओली

८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यको लागि आफू लडदै आएको बताउनुभएको छ । उहाँले सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद नगरी गतल काम

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजिनामा

८ फागुन, काठमाडौं । सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घुस प्रकरणमा मुछिनु भएका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजिनामा दिनुभएको छ । सभामुख अग्नी सापकोटाले सञ्चार मन्त्री बाँस्कोटाले

सञ्चारमन्त्री बाँस्कोटाले राजिनामा दिने

८ फागुन, काठमाडौं । सेक्युरेटी प्रेस खरिद प्रकरणमा घुस मागेको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिने भएका छन् । विवादास्पद घुस प्रकरणमा जोडिएपछि बाँस्काटाले नैतिकताको

रामेछापका थापामगर अनेरास्ववियू काठमाडौंको संयोजक

८ फागुन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ । काठमाडौंमा वसेको वैठकले संयोजक कृष्ण थापा मगर र सहसंयोजक राजकुमार लामिछाने

गायक कटुवाललाई तत्काल रिहा गर्न राष्ट्रिय संगीतकर्मी संघको माग

७ फागुन, काठमाडौँ । चर्चित लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवाललाई नियोजित ढंगले फसाईएको राष्ट्रिय संगितकर्मी संघलगायत सम्पूर्ण कलाकर्मीहरुले तत्काल रिहा गर्न माग गरेका छन् ।

रामेछाप निवासी चर्चित लोक गायक प्रकाश कटुवाल प्रक्राउ

६ माघ, काठमाडौं । तनहुँ बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा रामेछाप निवासी चर्चित लोक गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । गुरुङको परिवारले गायक कटुवालविरुद्ध

पूरा हुँदै कुलमानको सपनाः काठमाडौं बन्नेछ अब सुन्दर शहर

फागुन ५, काठमाडाैं । सरकारले पहिलो चरणमा काठमाडौँ महाराजगञ्ज र रत्नपार्क क्षेत्रका तार भूमिगत बनाउने कामको थालनी गरेको छ । काठमाडौँको विद्युत् प्रणाली, भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने उद्देश्यले शुरु

महरा निर्दोष सावितः देशको स्वाधिनताको पक्षमा दृढ छुः महरा

५ माघ, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाउनुभएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष भएको बताउदै सफाई दिनुभएको हो ।