
हेटौंडा । प्रदेश ३ को नाम बागमती कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।

२७ पुस, हेटौंडा । प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आज बसकेको प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम

२५ पुस, हेटौडा । प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको

काठमाडौं, पौष २५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को बैठकले पुनर्निर्माणका कार्यहरु सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकाल्दै बाँकी काम छिटो सक्ने गरी काम गर्न सुझाव दिएको छ

२३ पुस, काठमाडौं । प्रदेश ३ को प्रदेशसभामा आज स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीका बारेमा अध्ययन गरेर उपयुक्त स्थानको छनौट गरी सुझाव दिन

काठमाडौं, पुस २३ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो सम्बोधनलाई तीव्रता दिएको छ । यसैक्रममा बुधबार बसेको कार्यकारी समितिको बैठकले थप २१ हजार ६ सय गुनासोको नजिता निकालेको छ । निर्णयअनुसार ८ सय

काठमाडौं, पौष २१ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पुनर्निर्माण सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकाल्दै पुनर्निर्माण भइरहेका संरचनाहरु पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेको छ ।

स्याङ्जा, २० पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताउनुभएको छ । खरको

२० पुस, काठमाडौं । रामेछापबाट तीन नम्बर प्रदेश सभा सांसद शान्ति पौडेलले तीन नम्बर प्रदेशको स्थायी राजधानी कुनै पनि हालतमा हेटौडा हुन नसक्ने बताउनुभएको छ । उहाँले भूगोलको दृष्टिकोणले पनि

१८ पुस, काठमाडौं । सगरमाथा आरोही रामेछाप निवास प्रकाश राज पाण्डे समाज सेवामा जुटेका छन् । पर्वतारोही एवम् डायानामिक स्काउट क्र्युका गुडविल एम्बास्डर पाण्डे विपन्न विद्यार्थीहरुको सेवामा जुटेका हुन् ।