मुख्य समाचार

भुकम्पपछिको पुनर्निर्माणः रामेछापमा २३ हजार ७ सय घर बन्यो

१२ असोज, काठमाडौं ।  भूकम्पपछि पुनर्निर्माण कार्य सुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको छ

रामेछाप सांस्कृति कलाकार समाजले भोली काठमाडौंमा सांस्कृतिक कार्यक्रम गर्दै

१२ असोज, काठमाडौं । दशै तिहारको अवसरम रामेछाप सांस्कृतिक कलाकार समाजले भोली राजधनीमा बिशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ । भाोली राजधानीको सामाखुसी स्काइ पार्टी प्यालेसमा

असोज २१ देखि नयाँ नोट, कुन-कुन बैंकबाट कति पाईन्छ प्रतिव्यक्ति ?

११ असाेज, काठमाडाैं । यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही

भुकम्प पीडितलाई ५ बर्षसम्म २ प्रतिशत ब्याजमा ३ लाख ऋण

१० असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने

अमेरिकामा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच २ मिनेट भेट

९ असाेज, काठमाडाैं । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्। राष्ट्रपति ट्रम्पले आयोजना गरेको स्वागत कार्यक्रममा

प्रदेश ३ को राजधानी काभ्रेकाे बनेपा !

९ असोज, काभ्रे । प्रदेश नम्वर ३ का भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी तत्काल तोक्न आग्रह गरेका छन् । ‘राजधानी नतोक्दा न विकास निर्माण काम प्रभावित भएको

साउदी जेलबाट फर्किएका घर्ती भन्छन्– ‘बरु बाख्रा पालेर बस्छु, अब विदेश जान्न’

काठमाडौं । ६७ लाख रुपैयाँ ब्लड मनी तिरेपछि साउदी अरेबियामा जेलजीवन बिताईरहेका रोल्पाका दिलबहादुर घर्ती स्वदेश फर्केका छन् । सोमबार रिपोर्टर्स क्बल नेपालमा दिल बहादुर घर्ती बचाउ अभियानले पत्रकार सम्मेलन

सरकारले तोक्यो नयाँ भाडादर मन्थलीसम्म ४१९ रूपैयाँ,कहाँ कति (सूचीसहित)

८ असोज, काठमाडौं ।सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो

निर्माण व्यवसायी महासंघ प्रदेश ३ को उपाध्यक्षमा रामेछापका शेर्पा विजयी

७ असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ३ बाट उपाध्यक्षमा पेम्बा शेर्पा विजयी हुनुभएको छ । रामेछाप गोकुलगंगा–१ चुुचुरे निवासी लामा प्रदेश ३ को उपाध्यक्षमा विजयी हुनुभएको

दशैंको मुखमा जनतालाई मारः १० प्रतिशतले बढयो गाडीको भाडा

७ असोज, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाएको हो । केही दिन