मुख्य समाचार

दशैँको साइत सार्वजनिक

६ असाेज, काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर

कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोसः प्रधानमन्त्री ओली

काठमाडौं,६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिनुभएको छ । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन

चार महिनापछि नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)

५ असोज, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको

टिकट लिन आएका यात्रुले टिकट पाएनन, के गर्दैछ सरकार ?

काठमाडौँ, ५ असोज । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात

बिपी राजमार्गमा मापदण्ड विपरीतको घरटहरा भत्काइदै

३ असोज, काभ्रे । बिपी राजमार्गमा अवैध रुपमा निर्माण गरिएका मापदण्ड विपरीतका घरटहरा भत्काउने काम सुरु गरिएको छ । काभ्रेको धुलिखेल नगरपालिकाअन्तर्गत ७, ८, ९ र ११ बिपी राजमार्गअन्तर्गत पर्ने

महासंघको चुनावमा कान्छाराले भोट हाल्न नपाउने

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निर्मांण व्यवसायी पूर्णबहादुर तामाङ (कान्छाराम)ले नेपाल निर्माण व्यवसायी महासंघको निर्वाचनमा भोट हाल्न नपाउने भएको छ । उपत्यका निर्माण व्यवसायी संघको सदस्य रहेका

कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ सम्मान

२ असोज, काठमाडौं । लोडसेडिङ हटाएर राम्रो काम गर्नुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट

सरकारले फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

१ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य बढाएको हो । निगमका

सुनकोशी तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने बंगलादेशको प्रस्ताव

३१ भदौ, काठमाडौं । रामेछाप र काभ्रेको सीमाना दोभनटारमा प्रस्तावित सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माण गर्नको लागि बंगलादेश सरकारले प्रस्ताव गरेको छ । रामेछापको सुनापती गाउँपालिका–४ बेथानस्थित दोभनटार र काभ्रेको

कृषि क्षेत्रमा काम नगर्ने निकम्मा निकाय हटाउनु पर्छः मन्त्री खनाल

काठमाडौ, ३१ भदौ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा काम नगर्ने निकम्मा निकाय हटाउनु पर्ने बताउनुभएको छ । आइतवार कृषि मन्त्रालयको सभाहलमा आयोजित राष्ट्रिय किसान आयोगको