
काठमाडौँ, २७ असार । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ । आज नयाँ बसपार्क गंगबुमा युनाईटेड ट्रान्सपोर्ट भलाई एण्ड इन्भेस्टमेन्ट प्रा.लि.ले आयोजना

२१ असार, काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रत्येक शिक्षण संस्थाः एक उद्यम तथा एक वडाः एक उद्यमको योजना अघि सारिएको बताउनुभएको छ । जिल्ला युवा समिति

काठमाडौं, असार २० l राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनर्जाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको बिश्लेषण गरी गुनासो सुनुवाई गर्ने क्रममा बुधवार थप ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ । प्रमुख

१९ असार, हेटौडा । प्रदेश नं. ३ को प्रदेशसभा बैठकबाट आर्थिक बर्ष २०७५÷०७६ को बजेट पारित गरेको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित विधेयकको शीर्षकमाथि

रोशन दानी १७ असार, काठमाडौं । प्रहरीले ६ किलो अवैध सुनसहित आइतबार काठमाडौंको थानकोटबाट एक जनालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा बेलुका ७ बजे महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले

रोसन दानी १६ असार, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले शनिवार नागढुङ्गा नाकाबाट ३ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले काठमाडौं चन्द्रागिरि नगरपालीका–२ नागढुङ्गाबाट ३ किलो सुन नियन्त्रणमा

१२ असार, काठमाडौं । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका

१२ असार, काठमाडौ । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल र चीनको सम्बन्धन याँउचाइमा पुगेको बताउनुभएको छ । गतअसार ५ देखि १० गतेसम्मभएको आफ्नो चीन भ्रमणको बिषयमा संघीय संसदलाई जानकारी दिंदै प्रधानमन्त्रीओलीले

६ असार, काठमाडाैं । चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा

५ असार, काठमाडाैं । चीन भ्रमणका रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने