मुख्य समाचार

गृह मन्त्री नपाएको झोंकमा राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले दिए राजीनामा

२२ माघ, काठमाडौं । पूर्व सहमति अनुसार गृह मन्त्रालय नपाएकोप्रति असन्तुष्टि जनाउदै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज राजीनामा बुझाएका छन् । नागरिकताको विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका

काठमाडौंमा रामेछापका भण्डारीले गरे आफ्नै छोरीको हत्यापछि आत्महत्या

२१ माघ, काठमाडौं । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका ४२ वर्षीय किशोर भण्डारीले आफ्नै छोरीको हत्यापछि आत्महत्या गरेका छन् । उनले सात शारीरिक

जिल्ला अदातल रामेछापको फैसलाः खाँडाँदेवी गाउँपालिकामा दिनडहाडै महिलाको सुन लुटने तामाङ जेल चलान

१९ माघ, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–७ बतासेकी ३५ बर्षिय सीता मगरले कानमा लगाएको सुन लुटेर रगेहात पक्राउ परेका सुनापति गाउँपालिका–३ हिलेदेवीका २४ बर्षिय सोम बहादुर तामाङ जेल चलान

सर्वोच्च अदालतको फैसलाः रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गयो

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । योसँगै उनको सांसद पनि खारेज भएको छ । अमेरिकी नागरिकता

टिम च्याम्पियन सोतोकान कराते टोलीलाई सदस्य सचिवको बधाइ

काठमाडौं, माघ ६ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली कराते टोलीलाई शुक्रबार बधाइ दिएका

भारतीय ट्रकको ठक्करबाट रामेछापकाे सुनुवारकाे निधन

६ माघ, रामेछाप । भारतीय ट्रकको ठक्करबाट रामेछापका एक युवाको निधन भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका– ७ भुजीका स्मायल सुनुवारलाई ट्रकले ठक्कर दिँदा घटना स्थलमै निधन भएको हो ।

पूर्व सभामुख पराजित गर्ने सोविता गौतम उपसभामुख बन्ने

५ माघ, का ठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी

कुलमानको कामः विद्युत चुहावट ७.४९ प्रतिशतमा झर्‍यो

५ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९÷८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र

इसा अवार्डले विश्व मानचित्रमा नेपालको आत्मसम्मान बढेको छः डा. रुइत

४ माघ, काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रूइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन्। उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर

अभिनेता पल शाहले तनहुँ अदालतबाट पाए सफाइ

३ माघ, , काठमाडौं । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई