मुख्य समाचार

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, सत्ता पक्ष र प्रतिपक्ष दुवै तयारीमा

१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि पदबाट स्वतः निलम्बित भएका छन् । महाभियोगको प्रस्ताव दर्ता भएको पत्र बुझेर जबरा घरतिर लागेका छन् । नेपालको

एमसीसी संसदमा टेबल हुने, सत्ता गठबन्धन संकटमा

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी संसद बैठकमा टेबल गर्ने निर्णय गरेको छ । सभामुख अग्नि प्रसाद सापकोटामाथि महाअभियोग लगाएर भएपनि एमसीसी संसदमा

बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको घोषणा

२४ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको छ । गृह मन्त्री बालकृष्ण खाँडले वैशाख ३० का लागि स्थानीय तहको

आज स्थानीय तहको निर्वाचनको मिति घोषणा हुँदै, मन्त्रीपरिषद्को बैठक बस्दै

२४ माघ, रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज दिउसो तीन बजेटको लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको

विद्युतका पोल तार सार्न नयाँ कार्यविधि, प्राविधिक जाँचबाट उपयुक्त देखिए मात्र सारिने

२४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकहरुलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना ९तार, पोल, ट्रान्सफर्मर० सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।

अब बस्ने मन्त्रीपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने

२२ माघ, काठमाडौं । अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको हो

सभामुख सभामुखलाई हटाउने शर्तमा एमसीसी पास गर्न सहयोग गर्छाै‌ :रायमाझी

काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन्

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य, अहिलेसम्मकै उच्च

१८ माघ, काठमाडौं । सरकारले नागरिकको ढाड सेक्ने गरी फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ ।मंगलबार राति १२ बजेदेखि

स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकार र निर्वाचन आयोगबीच सहमति

१८ माघ, काठमाडौं । सरकार र निर्वाचन आयोगबचि २०७९ जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सहमति भएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमै सरकार

जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुने

१५ माघ, काठमाडौं । सरकारले यही जेठभित्र नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । आज सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णयसँगै