मुख्य समाचार

प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता

काठमाडौँ उपत्यकामा फेरि लकडाउन थपियो

२१ वैशाख, काठमाडौं । काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप

बागमती प्रदेश सरकारको निर्णय, अनलाइनबाटै सवारीको नविकरण र राजश्व भुक्तानी गर्न सकिने

२० वैशाख, हेटौडा । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको यातायात सेवा विद्युतीय माध्यमबाट प्रवाह गर्ने र राजश्व भुक्तानी गर्ने सम्बन्धी नियमावली २०७८ लाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।

विकास बजेट कटौती गरेर पनि जनता बचाउँछौः मन्त्री ढुंगेल

२० वैशाख, रामेछाप । बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कोरोनाबाट नागरिकलाई बचाउन सरकार लागि परेको बताएका छन् । उनले कोरोना संक्रमण नियन्त्रण र रोकथामको

रामेछापका अभिभावक, प्राजातान्त्रिक आन्दोलनका अगुवा शिव बहादुर खडकाको निधन

१९ वैशाख, काठमाडौं ।नेपाली कांग्रेसका नेता एवं सभासद रामेछापका अभिभावक शिव बहादुर खडका्को असामयिक निधन भएको छ । सुनापति गाउँपालिका–४ बेथान निवासी नेता खडकाको आज बिहान आफ्नै निवास भक्तपुरमा लडेर

नेपालमा अहिलेसम्मकै धेरै ५७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

१८ वैशाख, काठमाडौं । नेपालमा एक दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । १४ हजार ४०३ जनाको

बागमती प्रदेशमा ४ मन्त्री थपिए

हेडौडा १५ वैशाख, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरुमा पौडेलले बुधबार मन्त्री नियुक्त

एमालेका नेता माधव ढुंगेललाई कोरोना संक्रमण पुष्टि

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका युवा नेता एवं राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेललाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघिबाट कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि लकडाउन गर्ने निर्णय (आदेशसहित)

१४ वैशाख, काठमाडौं । कोरोना संक्रमणको संख्या ह्वातै बढेपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं

आज मात्र ३५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

१३ वैशाख, काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण फैलिने क्रम बढेसँगै आज मात्र थप १२ जना