मुख्य समाचार

बागमती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

हेटौंडा, २७ असोज बागमती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त हुनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसको मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि

रामेछापका लामालाई कुटीकुटी हत्या गर्ने तीन जना पक्राउ

२७ असोज, काठमाडौं । सुनापती गाउँपालिका–३ कामा घर भइ भक्तपुर चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र याेन्जन (लामा) को हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध

अब सार्वजनिक सवारीमा सबै सिटमा यात्रु राख्न पाइने, दशै मान्न सरकारको यस्तो निर्णय

६ असोज, काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सार्वजनिक यातायातमा सामाजिक दुरी कायम नभएको र भाडा समेत पचास प्रतिशत बढी भएको

पुनः लकडाउन हुन सक्छः प्रवक्ता ज्ञवाली

२५ असोज, काठमाडौं । कोरोना भाइरसको संक्रमण उच्च दरमा बृद्धि हुँदै गएपछि सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ। सरकारले गरेका आग्रहको नागरिक स्तरबाट

अनशनरत डा. केसी र सरकारबीच ८ बुँदे सहमति (पूर्णपाठसहित)

२५ असोज, काठमााडौं । शैक्षिक सुधारका विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीच गएराती ८ बुँदे सहमति भएको छ । यो सहमति भएसंगै विगत २८ दिनदेखि अनशनरत डाक्टर

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि

२३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

२२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको

दसैँमा जहाँ छौँ, त्यही बस्न सरकारको आग्रह

२० असोज, काठमाडौं । सरकारले यस बर्षको दशैमा जहाँ छौ त्यही बस्न आग्रह गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यकामा बसोबास गर्नेलाई उच्च सर्तकता अपनाउन आग्रह

थप २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

१९ असोज, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर गरिएको पिसिआर परीक्षणमा २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा

२४ घण्टामा देशभर २२ सय ५३ जनालाई कोरोना संक्रमण पुष्टि

१८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो