मुख्य समाचार

थप ५९४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या नेपालमा २५ हजार नाघ्यो, ९९ जनाको मृत्यु

३० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी

ओली–प्रचण्ड सहमतिः ६ सदस्यीय कार्यदल गठन

३० साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको जारी विवाद समाधान गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको छ । विवाद समाधान गर्न दुई अध्यक्षबीच

सभामुख सापकोटाद्धारा सिन्धुपाल्चोकको पहिरोस्थल अवलोकन (फोटोफिचर)

३० साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका पुगेर घटनास्थलको अवलोकन गर्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुपाल्चोक पुग्नु भएका सापकोटाले पहिरो

कुलमान घिसिङको पिसिआर रिपोर्ट नेगेटिभ

३० साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । काठमार्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या बढदै गएपछि घिसिङले पनि पिसिआर परीक्षणको लागि स्वाब

सिन्धुपाल्चोकमा फेरि पहिरोः २६ घर पुरिए ५ घरका सदस्य बेपत्ता

३० साउन, काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा फेरि पहिरोले ठूलो धनजनको क्षति भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा करिब २६ वटा घर पुरिएका

थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा मृत्यु हुनेको सख्या ९१ पुग्यो

२९ साउन, काठमाडौं । आज थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

कोरोनाबाट प्राधिकरणका कर्मचारीको निधन भएपछि कुलमान घिसिङद्धारा दुःख व्यक्त

२९ साउन, काठमाडौं । कोरोना संक्रमणको कारण नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको निधन भएकोप्रति नेपाल विद्युत प्राधिकरणका कर्यकारी निर्देशक कुलमान घिसिङले दुःख व्यक्त गर्नुभएको छ । उहाँले नेपाल विद्युत प्राधिकरण

सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय

२८ साउन, काठमाडौं । दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ । भोली बिहीबारदेखि लागू हुने

अब भदौ १६ गतेबाट मात्र रामेछाप–काठमाडौं यातायात चल्ने

२६ साउन, रामेछाप । भदौ १ गतेबाट अन्तर जिल्ला यातायात सञ्चालन गर्ने दिने भनिए पनि कोरोना संक्रमण बढदै गएपछि सरकारले उक्त निर्णय तत्कालको लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको २३ हजार नाघ्याे

२६ साउन, काठमाडौ । पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो