मुख्य समाचार

कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो, काठमाडौमा एकैदिन ५३ जनामा संक्रमण पुष्टि

३ साउन, काठमाडौं । आज थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर

प्रधानमन्त्रीमा ओलीकै निरन्तरता, प्रचण्ड कार्यकारी अध्यक्षः उपाध्यक्ष गौतम

१३ साउन, काठमाडौं । पार्टीभित्र एक महिनादेखि जारी आन्तरिक विवाद समाधानको लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे सहमतिको बुँदा अगाडि सार्नुभएको छ । उहाँले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली

अनलाइनबाटै भुकम्प पीडितको समस्या समाधान गर्दै पुननिर्माण प्राधिकरण

१३ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले पुनरावलोनका लागि भूकम्प पीडितहरुबाट परेका उजुरीहरुको अनलाइन सुनवाई थालेको छ । लामो दूरीका यातायातका साधन नचलेको अवस्थामा उजुरीकर्ताहरुलाई सहज होस् भनेर

कांग्रेस रामेछापका नेतृ त्रिपाठी महिला विभागको केन्द्रीय सदस्यमा मनोनित

१० साउन, काठमाडौं । नेपाली कांग्रेस रामेछापका नेतृ शकुन्तला त्रिपाठी केन्द्रीय महिला विभागको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय समेत रहनुभएका त्रिपाठीलाई पार्टीले महिला विभागको

बागमती प्रदेशको ११९ वटै स्थानीय तहमा पुस्ताकालय स्थापना गछौंः मन्त्री ढुंगेल

९ साउन, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले पठन संस्कृतिको विकास गर्न प्रदेशभित्रका सबै स्थानीय तहमा पुस्तकालय स्थापना गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जागरण ल्याउनको लागि

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो, मृत्यु हुनेकाे संख्या ४२ पुग्याे 

७ साउन, काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएका दुई जनाको मृत्यु भएको र विभिन्न जिल्लामा थप १०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

लकडाउन अन्त्य भएको सरकारको घोषणा

६ साउन, काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको घोषणा गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र

हवाइ उडान भदौ १ गतेदेखि खोल्ने सरकारको निर्णय

५ साउन, काठमाडाैं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय

अझै पाँच दिनसम्म भारी बर्षा हुने

५ साउन, काठमाडौं । नेपालमा अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकाले न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात

बुबाको निधनप्रति संमवेदना दिने सबैप्रति धन्यवाद दिन चाहन्छुः कुलमान घिसिङ

४ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वर्गीय बुबाको निधनप्रति श्रद्धान्जली र संमवेदना दिने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले आफ्नो परिवारलाई संवेदना दिनुहुने ईष्टमित्र