
१ साउन, हेटौडा । सरकारको कामलाई थप प्रभावकारी बनाउने उदेश्यले बागमती प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता भएको छ । प्रदेश सरकार गठन भएको २९ महिनापछि मुख्यमन्त्री डोरमणि पौडेलले

२९ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १५ भित्र प्रकाशन गर्ने बताएको छ । बोर्डले आन्तिक रूपमा विद्यार्थीहरूले प्राप्त गरेको नम्बर इन्ट्री गरिसकेकाले

२८ असार, हेटौडा । बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र बाढी पहिरोसहित विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । वागमती प्रदेशको आइतवार बसेको मन्त्रिपरिषदको बैठकले

२६ असार, काठमाडौं । शनिबार कोरोनाभाइरसका ७० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ७० जना थपिएसँगै नेपालमा कोरोना संक्रमित संख्या १६ हजार सात सय

२६ असार, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान महामारी र विपत्तिमा परेका नागरिकहरुको जिउधनको रक्षामा केन्द्रित रहेको बताउनुभएको छ । उहाँले यतिवेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको

२६ असार, काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या घटदै गएको छ । पछिल्लो २४ घण्टामा १ सय १८ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

२६ असार, काठमाडौं । अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको

२५ असार, काठमाडौं । नेपालबिरुद्ध लगातार भ्रामक समाचार समाग्री प्रसारण गर्दै आएका भारतीय न्युज च्यानललाई नेपालमा प्रसारणमा रोक लगाइर्एको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर नेपालको स्वभिमानमा आँच

२५ असार, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका

२५ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । संघीय संसदको विकास समिति तथा प्रविधि समितिको