मुख्य समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय नाघ्यो

२४ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय नाघेको छ । आज थप ३ सय २३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३२ सय २५ जना पुगेका हुन् ।

जुम्लामा कार्यरत रामेछापका एक पुरुषमा पनि कोराना संक्रमण भएको पुष्टि

२३ जेठ, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २० पुगेको छ । भारतबाट जिल्ला फर्किएका १७ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यसैगरी जुम्लामा कार्यरत रामेछाप निवासी

नेपालमा काेराेना संक्रमितको संख्या २९ सय १२ पुग्यो

२३ जेठ, काठमाडौं । शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९सय १२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास

काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि

२३ जेठ काभ्रे ।  काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेको रोशी गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको

नेपालमा काेराेना संक्रमितको संख्या २६ सय ३४ पुग्यो

२२ जेठ, काठमाडौं । नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले सो जानकारी दिएका हुन् । योसँगै

कुलमानको अर्को कामः सोलारबाट १.२५ मेगावाट विद्युत् प्रणालीमा थपियो

२२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १.२५

लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

२२ जेठ, काठमाडौं । सरकारले कोरोनाभइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । त्यसबारे निर्णय गर्न आज अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक

नेपालमा कारोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

 २१ जेठ, काठमाडाैं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। बुधबार दोलखाका ७६ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए।

नेपालमा काेराेना संक्रमितको संख्या २३ सय पुग्यो

२१ जेठ, काठमाडाैं ।  नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुग्यो

२० जेठ, काठमाडौं । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्