मुख्य समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाध्यो

११ जेठ, काठमाडौं । आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण

भारतले नेपालको भूमि कुनैपनि हालतमा फिर्ता गर्नुपर्छः मन्त्री ढुंगेल

१० जेठ, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सरकारले जारी गरेको नयाँ ऐतिहासिक कदम भएको बताउनुभएको छ । उहाँले नेपाल सरकारसँग रहेको तथ्य र प्रमाणको आधारमा

भारतबाट आएका १५ जना रामेछापका नागरिकलाई जिल्ला ल्याइदै

१० जेठ, रामेछाप भारतबाट नेपाल आएका रामेछापका १५ जना नागरिकहरुलाई जिल्ला ल्याइने भएको छ । भारतबाट नेपाल आएका पन्ध्र जना रामेछापका नागरिकहरु हाल धुलिखल प्रशासन कार्यालयमा राखिएको छ । लकडाउनको

नेपालमा फेरि थप ३२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

१० जेठ, काठमाडौं । नेपाल शनिबार थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

नयाँ नक्सा कार्यान्वयन गर्न संविधान संशोधन गर्ने मन्त्रिपरिषद्काे निर्णय

९ जेठ, काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान

आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो

९ जेठ, काठमाडाैं । नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी

दार्चुलाको घाँटीबगर इलाकामा पुग्यो नेपाली सेना

८ जेठ, काठमाडौं । नेपाली सेनाको फौज दार्जुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर पुगेको छ । गत वैशाख १४ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार बिहीबार नेपाली सेनाको फौज दार्चुलाको व्यास गाउँपालिका २

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुग्यो

८ जेठ, काठमाडौं । आज थप नौ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गर्ने सरकारको निर्णय

८ जेठ, काठमाडौं । उपत्यकाभित्र कोरोनाभाइरसको जोखिम बढेको भन्दै गृह मन्त्रालयले काठमाडौ, ललितपुर र भक्तपुरका सबै नाका बन्द गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले निर्णयसहित स्थानीय सरकारलाई समेत परिपत्र

कोरोनाबाट नेपालमा तेस्रो ब्यक्तिको मृत्यु

८ जेठ, काठमाडाैं । कोरोनाभाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ।प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन