मुख्य समाचार

सरकारले सार्वजनिक गर्‍यो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा

८ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गरेको छ। बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा उक्त नक्सा सार्वजनिक गरिएको हो।

रामेछापका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि मैतीदेवी क्षेत्रमा सिल

८ जेठ, काठमाडौं । मैतीदेवीमा रामेछापका कोराना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल गरिएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि भएसँगै ती युवालाई उपचारको लागि आज बिहान टेकु अस्पतालको आइसोलेसनमा

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

६ जेठ, काठमाडौं । सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ । नीति तथा कार्यक्रममा सांसदहरुले उठएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि

लिपियाधुरा लिपुलेक र कालापानी हाम्रो भूमि हो फिर्ता ल्याउछौः प्रधानमन्त्री ओली

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपियाधुरा लिपुलेक र कालापानी नेपालको भूमि भएकाले फिर्ता ल्याउने बताउनुभएको छ । उहाँले लिपियाधुरा, लिपुलेक कालापानी नेपालको भूमि भएको बताउनुभएको हो ।

नीति तथा कार्यक्रममाथि सांसदले उठाएकाे प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओली (लाइभ)

६ जेठ, काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिइरहनुभएको छ । सांसदहरुले उठाएको प्रश्नको उहाँले जवाफ दिनुभएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो

५ जेठ, काठमाडाैं । सोमबार राती थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

मन्त्री ढुंगेलद्धारा प्रजातान्त्रिक योद्धा रुद्रप्रसाद ढुंगेलप्रति श्रद्धान्जली व्यक्त

५ जेठ, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले प्रजातान्त्रिक योद्धा रुद्र प्रसाद ढुंगेलप्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको छ । स्वर्गीय रुद्रप्रसाद ढुंगेल नाताले मन्त्री ढुंगेलका

रामेछापले गुमायो प्रजातान्त्रिक याेद्धाः ढुंगेलको आजै पशुपतिमा अन्त्यष्टि

५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका क्रान्तिकालिन योद्धा रुद्र प्रसाद ढुंगेलको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । काठमाडौंको कुलेश्वर स्थित आफ्नै डेरामा आज निधन हनुभएका ढुंगेलको आज नै अन्त्यष्टि

कालापानी लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले भारतले मिचेको भूमि कालापानी लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय गरेको छ। सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। सरकारले संसद्‍मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा

बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५१ पुग्याे

५ जेठ, काठमाडाैं । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको १९० जनाको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नेपालमा कोरोना