मुख्य समाचार

नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३०४ पुग्यो

५ जेठ, काठमाडौं । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका १ जनामा कोरोना पुष्टि भएको हो। रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

४ जेठ, काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हाे । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले

जलाशययुक्त आयोजनाको निर्माण तत्काल अगाडि बढाउनु पर्छः कुलमान घिसिङ

४ जेठ, काठमाडौं । सरकारले ६ सय ३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र

लकडाउन थप्न मन्त्रिपरिषद्को बैठक बस्दै

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । कोरोना भाइरस

नेपाली सेनाका पृतनापतिलाई नै कोरोना संक्रमण भएपछि ब्यारेक सिल

४ जेठ, काठमाडौं । नेपाली सेनाका पृतनापतिमा कोरोना संक्रमण पुष्टि भएपछि व्यारेक सिल गरिएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण पुष्टि भएएपछि ब्यारेकलाई पूर्णरुपमा सिल गरिएको

नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो

३ जेठ, काठमाडौं । नेपालमा शनिबार एकैदिन १३ जना कोरोनाभाइरसका नयाँ बिरामी थपिएका छन् । यस्तै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार

नेपालमा कोरोनाबाट मृत्युको पहिलो घटना, काेराेनाबाट २९ वर्षीय महिलाको मृत्यु भएको पुष्टि

३ जेठ, काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट पहिलो पटक एक जनाको मृत्यु भएको घटना बाहिर आएको छ । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि

कोरोनाका कारण सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सिल

२ जेठ, काभ्रे । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएकी पहिलो महिला सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे राम्चे गाउँपालिका–९ की ३० वर्षीय ११ दिनकी सुत्केरी भएको अस्पतालले पुष्टि गरेको छ । उनलाई

कोरोना भाइरस नेपाल: सङ्क्रमितको सङ्ख्या २७८ पुग्यो

३ जेठ, काठमाडाैं । शनिवार ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अब कुल सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ। यसअघि कपिलवस्तुका तीन जना, पर्साका दुई

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाकाे रिपोर्ट पनि पाेजेटिभ

३ जेठ, काठमाडाैं । कोभिड-१९ कोरोना भाइरसले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो