मुख्य समाचार

मदन भण्डारी कम्युनिष्ट आन्दोलनका नवीन विचारकः मन्त्री ढुंगेल

३ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी रामेछापका सह–इन्चार्ज एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जनताको बहुदलिय जनवादको महत्व झन बढदै गएको बताउनुभएको छ । २७औं मदन–आश्रित

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७३ पुगे

३ जेठ, काठमाडौं । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७ पुग्यो

२ जेठ, काठमाडाैं । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । पर्सा, उदयपुर र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।  याे सँगै नेपालमा संक्रमितकाे संख्या

यस्तो छ आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारकाे घोषणा

२ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति

पूर्वाधार रोजगार परियोजनाको सदस्यमा कान्छाराम

२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगानी पूर्वाधार र जोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रीत विशेष समिति गठन गरेको छ । विनोद चौधरीको संयोजकत्वमा गठित १५ सदस्यीय

कोरोना संक्रमितको संख्या बढेसँगै जारी लकडाउन फेरि थपिने

२ जेठ, काठमाडौं । देशभित्र कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै सरकारले जारी लकडाउनलाई थप्ने तयारी गरेको छ । शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकमा लकडाउन थप्ने निष्कर्ष निकालेको हो

काठमाडौं, धादिङ र धनुषामा थप ३ जनामा कोरोना,संक्रमितको संख्या २४९

१ जेठ,काठमाडौं । काठमाडौं, धादिङ र धनुषामा थप तीनजना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या योसँगै २४९ पुगेको छ । काठमाडौं दहचोक, धनुषाको

७७ जिल्ला प्रशासनबाट जारी सबै पास खारेज गर्ने गृह मन्त्रालयकाे निर्णय

१ जेठ, काठमाडाैं । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास गृह मन्त्रालयले खारेज गरेको छ । जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर

शिक्षण अस्पतालमा भर्ना भएकी ६ बर्षिय बालिकामा कोरोना संक्रमणः शिक्षण अस्पताल सिल

१ जेठ,काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । अस्पतालको न्युरो वार्डमा भर्ना भएकी छ बर्षिय बालिकामा संक्रमण भएको