मुख्य समाचार

नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्याे

१ जेठ, काठमाडाैं । थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ पाँच जनामा

नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्याे

१ जेठ, काठमाडौं ।  नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ । नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका  ३२

भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने सर्वदलिय बैठकको निर्णय

३१ वैशाख, काठमाडौं । सर्वदलीय बैठकले भारतले लिपुलेकमा चीनसँग जोड्न खनेको सडकको भूभाग नेपालको भएको भन्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निष्कर्ष निकालेको छ । बैठकले नेपालको पश्चिमी

फेरि थपिए २४ जना कोरोना संक्रमित देशभर कोरोना संक्रमितको संख्या २४३ पुग्यो

३१ वैशाख, काठमाडौं । रुपन्देहीमा थप २४ जनामा कोरोना भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार रुपन्देहीमा मात्र आज २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको बताएको

आर्थिक क्रियापकलाप सुरु नगरे रोगबाट त बचिएला तर भोकबाट बाँचिँदैनः अर्थमन्त्री खतिवडा

स्वास्थ्य पूर्वाधार र कृषि बजेटको प्राथमिकताः अर्थमन्त्री खतिवडा

सशस्त्रको टोली बोकेर सिमा सुरक्षामा हिड्यो सेनाको हेलिकप्टर

३१ वैशाख, काठमाडौं । नेपाली सेनाको हेलिकप्टर लिएर सशस्त्र प्रहरीका डिआइजीको नेतृत्वमा एक टोली खलंगाका लागी प्रस्थान गरेको छ ।गृहमन्त्रालयका सुरक्षा सल्लाहाकार डा।इन्द्रजित राई, स्वकिय सचिव विरु तामाङ् र प्रेस

रामेछाप निवासी शसस्त्र प्रहरीका जवानलाई पनि कोरोना संक्रमण

३१ वैशाख, रामेछाप । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ती २७ वर्षीय जवानको स्थायी घर

काठमाडौ र भक्तपुरमा पनि भेटिए संक्रमित, कोरोना संक्रमितको संख्या २१७ पुग्यो

३० वैशाख, काठमाडौं । देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या २ सय १७ पुगेको छ । काठमाडौ र भक्तपुरमा पनि कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मंगलबार राती थप

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

३० वैशाख, काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार

लकडाउनलाई थप कडा पार्न प्रधानमन्त्री ओलीको निर्देशन

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडा पार्न निर्देशन दिनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै लकडाउन खुकुलो