
२५ वैशाख, काठमाडौं । लकडाउन जारी रहेपनि सरकारले जेठ २ गते संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश

२५ वैशाख, काठमाडौं । सरकारले लकडाउनको अवधि जेठ ५ गते लम्ब्याएसँगै ४४ ४४ प्रकारका उद्योगहरुभने सञ्चालनमा ल्याउने भएको छ । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन उद्योग सञ्चालनमा ल्याउने

२५ वैशाख, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको बताउनुभएको छ । तर उहाँले भयावह हुनसक्ने लक्षणहरु रहेको बताउनुभएको

२४ वैशाख, काठमाडौ । स्थायी समितिको एजेण्ड तय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा विवाद भएपछि प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली बैठक चल्दाचल्दै बाहिरिनुभएको छ । नेकपा

२४ वैशाख, काठमाडौं । सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि मंगलबार

२३ वैशाख, काठमाडौं । नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको

२२ वैशाख, काठमाडौं । सरकारले जारी लकडाउनको अवधि थप सात दिन थप्ने तयारी गरेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउनेको अवधि थप बढाउने तयारी गरेको हो । सोमबार

२२ वैशाख, काठमाडौं । मुलुकभर हालसम्म पिसिआर र आरडिटी प्रविधिबाट गरी कूल ६४ हजार ४८५ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर प्रविधिबाट १३ हजार ६४० र

२१ वैशाख, काठमाडौं । नेपालमा एक दिनमा १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । आज दिउसो मात्र दस जना रहेको उक्त संख्या साझ पुनः ६ जना थपिएसँगै १६

२१ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार