मुख्य समाचार

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

८ वैशाक, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले दुई वटा अध्यादेश जारी गर्नुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले अध्यादेश ल्याउने निर्णय गरेको थियो। संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी

नेकपाले बोलायो सचिवालयको आकास्मिक बैठक

८ वैशाक, काठमाडौं । सत्तारुढ दल नेकपाले सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ५ बजेका लागी बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न

नेकपाभित्रको विवाद उत्कर्षमाः प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादीको छुट्टै भेला

८ वैशाक, काठमाडौं । मन्त्रीपरिषद्को बैठकमका दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने निर्णयसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । मन्त्रीपरिषद्को निर्णयसँगै पूर्व माओवादीका सबै मन्त्रीलाई पार्टी अध्यक्ष

फास्ट फुड एसोसिएसनद्धारा ४ सय ५० जनालाई राहत वितरण

८ वैशाक, काठमाडौं । लकडाउनको कारण समस्यामा परेका व्यक्तिहरुलाई फास्ट फुड एसोसिएसनले राहत वितरण गरेको छ । लकडानउ अघि घर जान नपाएर समस्यामा परेका नेपालद्वारा राहत वितरण गरिएको छ ।

काठमाडौमा बस्ने रामेछापवासीलाई सांसद श्रेष्ठको आग्रह– समस्यामा परे सम्पर्क गर्नुहोस

८ वैशाक, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछापबाट काठमार्डौंमा आइ ज्याला मजदुरी गर्ने व्यक्तिहरुको समस्या सामाधान गरिने बताउनुभएको छ । उहाँले लकडाउनको कारण रामेछापबाट काठमाडौमा आइ ज्याला

लकडाउनमा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन लागेका छौंः कुलमान घिसिङ

६ वैशाक,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल

कोरोना संक्रमित श्रेष्ठ स्वस्थ्य भएर घर फर्किन

६ वैशाक, काठमाडौं । फ्रान्सबाट आएकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ २७ दिन उपचारपछि शनिबार घर फर्किएकी छन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत १०

फलोअफः नेता श्रेष्ठको नेतृत्वमा अलपत्र कार्कीको अप्रेसन हुँदै

६ वैशाक, काठमाडौं । वीर अस्पतालमा वेवारिसे अवस्थामा रहनुभएका रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवासका तारा बहादुर कार्कीको उपचार सुरु भएको छ । नेकपा खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठको नेतृत्वमा

एक दिन १४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३० पुग्यो

५ वैशाक, काठमाडौं । कोरोनाबाट संक्रमितको संख्या शुक्रबार मात्रै १४ जना थपिएका छन् । शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार

लकडाउन उल्घंन गर्नेलाई जेल हाल्ने सरकारको निर्णय

४ चैत्र, काठमाडौं । लकडाउनलाई थप प्रभावकारी बनाउने नीति अन्तर्गत सरकारले लकडाउन उल्घंन गर्नेलाई जेलसम्म पठाउने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले संक्रामक रोग ऐन