
काभ्रे २ वैशाक । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ ।

२ वैशाक, काठमाडौं । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको वालुवाटार

२ वैशाक, काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ मा रहेको सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमित भएको पुष्टि

१ वैशाक, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नको लागि नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले रामेछापका ८ वटै स्थानीय तहका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको

१ वैशाक, काठमाडौं । नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एक एक जनामा

३० चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रा. लि. का तर्फबाट प्राप्त एक लाख

३० चैत्र, वीरगन्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।तर यसको औपचारिक जानकारी

२९ चैत्र, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लकडाउनको अवधिभर घरायसी ग्राहकहरुलाई विद्युतमा २५ प्रतिशत महशुल छुट दिने बताउनुभएको छ । उहाँले १५० युनिटसम्म विद्युत खपत गर्ने

२९ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड( १९) महामारीको रोकथाम र नियन्त्रणको लागि लागू गरिएको लकडाउन तत्काल नहटने बताउनुभएको छ । सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा

२९ चैत्र, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई संक्रमित डिस्चार्ज हुने भएका छन् । संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको