
विश्वमा नोबेल कोरोना भाइरसको संक्रमणाट ज्यान गुमाउनेको संख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार कोरोनाको संक्रमणबाट १० लाख १६ हजार ३३० जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको

२० चैत्र, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दोहाबाट काठमाडौं आएको जहाजमा रहेका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको

२० चैत, काठमाडौँ । सरकारले उपत्यकाबाहिर कोरोना भाइरस (कोभिड–१९) नमुना परीक्षण धमाधम अगाडि बढाएको छ । सरकारले सातै प्रदेश अन्तर्गत रहेका अस्प्तालाई परीक्षणको लागि मेसिन उपलब्ध गराएपछि कोरोना भाइरसको आशंका

१८ चैत्र, काठमाडौं । बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछापमा आज भएको बलेराे गाडी दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । बलेरो गाडी दुर्घटना हुँदा

२०७७ सालमा ६४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो । उक्त

१७ चैत्र, हेटौडा । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५० करोडको उपचार कोष बनाउने निर्णय गरेको छ । बागमती प्रदेश मन्त्रिपरिषदको सोमबार हेटौडामा बसेको बैठकले कोरोना

१६ चैत्र, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले थप सात दिन ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप सात दिनसम्म

१६ चैत्र, काठमाडौं । गृह मन्त्रालयले आपूर्ति व्यवस्थापनको नेतृत्व सबै थानीय तहले लिने निर्णय गरेको छ । आपूर्ति व्यवस्थालाई सहज बनाउने स्थानीय तहले नै निर्णय लिने निर्णय गरेको हो ।

१६ चैत्र, हेटौडा । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले सो

१६ चैत्र, काठमाडाैं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका