
१६ चैत्र, काठमाडौं । कोरोना भाइरसको आशंकामा आइसोलेसनमा उपचार भइरहेका एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका ती युवाको आज मृत्यु भएको हो

१६ चैत्र,काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा आज बसेको बैठकले

१६ चैत, काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि सरकारले फेरि एक साता लकडाउनको लब्याउने तयारी गरेको छ । सम्भावित जोखिमबाट नागरिकहरुलाई सुरक्षित राख्न

चैत्र १५, काठमाडाैं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार

१५ चैत्र, काठमाडौं । काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै

१४ चैत्र, काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि विहिवार राती अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज हुनुभएको छ । मुटुको चालको धडकनमा समस्या भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको

१४ चैत्र, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । कैलालीको धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । ती संक्रमित

१४ चैत्र, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वव्यापी रुपमा फैलिरहेको बेला नेपालमा कोराना भाइरसको नियन्त्रण र रोकथाम गर्नको लागि सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्कमल

१३ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा

१३ चैत्र, रामेछाप । रामेछापको दुई नगरपालिका र दुई गाउँपालिकामा गरी ३७ वार्डको आइसोलेसन स्थापना गरिएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नको लागि भौतिक पूर्वाधार रहेको अस्पताल र