
२९ माघ, रामेछाप । प्रेस चौतारी नेपालको अध्यक्षमा नवराज श्रेष्ठ चयन भएका छन् । आज सम्पन्न चौथौ जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले उपाध्यक्षद्धयमा बिष्णु

२८ माघ, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाले पालिकाको एक मात्र दोरम्बा प्राथमिक अस्पतालमा थप सेवा विस्तार गरेको छ । यसअघि सञ्चालनमा रहेका एक्सरे मेसिनलाई विस्थापित गरेर डिजिटल एक्सरे मेसिन जडान

२८ माघ, रामेछाप । रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिकाले सुरक्षित आवास गृह भवन निर्माण गरेको छ । नगरपालिकाभित्र महिला हिंसामा परेका पीडित, अनाथ बालबालिका र हेरचाह नभएका वृद्धावृद्धको लागि

२७ माघ, रामेछाप । मन्थली नगरपालिकाले पहिलो पटक नगरपालिकामा १५ शैयाको अस्प्ताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाद्धारा सञ्चालित प्राथमिक स्वास्थ केन्द्रलाई स्तरउन्नती गर्दै नगरपालिकाले मन्थली अस्पतालको रुपमा विकास गरेको हो

२७ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले रोजगारी नपाए गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरेका छन् । उनले गाउँपालिका युवाहरुको लागि रोजगारी दिन तयार रहेको बताउदै यही बेराजगार

२६ माघ, रामेछाप । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै रामेछापमा राजनीतिक दलहरु चुनाव केन्द्रीत अभियानको तयारीमा जुटेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चुनावी कार्यक्रम तत्काल अगाडि बढाउने

२६ माघ, रामेछाप । शैलुङ्ग दोरम्बा गाउँपालिकाले नौ वटा विद्यालयमा नमूना कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिकाभित्र रहेका नौ वटा मावि विद्यालयमा विद्यार्थीको कृषि क्षेत्रमा अगाडि बढाउने र पठनपाठनमा आइपर्ने

२५ माघ, रामेछाप । सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि आजबाट स्थगित गरेको छ । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता

२४ माघ, रामेछाप । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै रामेछाप जिल्लामा पनि चुनावी महालो विस्तारै तातिन थालेको छ । चुनाव घोषणा भएसँगै राजनीतिक दलहरु

२३ माघ, रामेछाप । रामेछाप र दोलखाको संगमस्थल शैलुङ्गमा २१ बर्षपछि भारी हिमपात भएको छ । लामो समयपछि शैलुङ्गसहित आसपासको क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिमपात भएसँगै शैलुङ्ग क्षेत्रमा